प्रतिनिधिसभा बैठक फागुन २६ गतेसम्मका लागि स्थागित



काठमाडौ,फागुन २३ । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जसपाका सांसदहरुको  बैठक अवरुद्ध गरेपछि फागुन २६ गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले गरेको संसद विघटन सर्वोच्च अदालतले बदर गरेपछि पहिलो पटक संसद बैठक थियो । सर्वोच्च अदालतले संसद पुनस्स्थापना गर्दै १३ दिन भित्र संसद बैठक बोलाउन आदेश गरेको थियो।

प्रतिक्रिया दिनुहोस्