प्रचण्ड-नेपाल समूह नुवाकोटको अध्यक्ष र सचिवमा खतिवडा
नुवाकोट,फागुन १०। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले भागवण्डाका आधारमा ६८ जिल्ला नेतृत्व टुंगाएको हो।
यो संगै प्रचण्ड-नेपाल समूहको नुवाकोट अध्यक्षमा हिरानाथ खतिवडा र सचिवमा नारायण खतिवडा चयन भएका छन्।
सहमति अनुसार ३५ जिल्लामा पूर्वमाओवादी समूहले नेतृत्व पाएको छ। ३३ जिल्लामा पूर्व एमालेका नेपाल समूहले नेतृत्व पाएको छ।
वाग्मती प्रदेश तहको अध्यक्ष/सचिब